Capo: 2nd fret [Verse 1] A E भ्रम नै होस् मनको खुसी नै छु म A E माया धेरै धेरै गर्छु, तर अर्थ केही छैन A E भावनाहरु पोखुँ पनि अधिकार छैन A Cdim G# E तर, यो नमान कि भावना नै छैन । E B Asus2 तिमी कल्पना हौ, बास्तबिकता मा छैनौ E B Asus2 मेरो भ्रम हौ , परिभाषित मैले गर्न सक्दिन E B Asus2 तिमी मेरा, हरेक चाहना अनि बाहना हौ [Chorus] Asus2 B E मेरो मन भित्रका हरेक खुसी हौ Asus2 B E मेरो सपना भरी तिमी तिमी नै छौ Asus2 B C#m मेरो जीवन भरी तिमी रहनेछौ Asus2 B E मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ [Verse 2] Asus2 B E हौ सपना मलाई बिउँझाइदेउन Asus2 B E हौ चाहना तर केही चाहन्न Asus2 B E भ्रम होस तर खुसी नै छु म Asus2 B E यो माया हो तर अर्थ केही छैन [Chorus] Asus2 B E मेरो मन भित्रका हरेक खुसी हौ Asus2 B E मेरो सपना भरी तिमी तिमी नै छौ Asus2 B C#m मेरो जीवन भरी तिमी रहनेछौ Asus2 B E मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ Asus2 B E Bo Bo Bo Bo Bo Bo Asus2 B E Bo Bo Bo Bo Bo Bo Asus2 B C#m Bo Bo Bo Bo Bo Bo Asus2 B E Bo Bo Bo Bo Bo Bo [Verse 3] A B E भ्रम नै होस मनको तर खुसी नै छु म A B E अस्पष्ट हुन् उदाशी होस तर A B C#m मनका डरलाग्दा ति भावना होलान् A B E मुटुमा राखीसके तर । [Chorus] E Asus2 B E मेरो मन भित्रका हरेक खुसी हौ Asus2 B E मेरो सपना भरी तिमी तिमी नै छौ Asus2 B C#m मेरो जीवन भरी तिमी रहनेछौ Asus2 B E मेरो मृत्यु संगै, तिमी पनि मर्नेछौ
भ्रम नै होस् मनको, खुसी नै छु म माया धेरै-धेरै गर्छु, तर अर्थ केही छैन भावनाहरू पोखूँ पनि अधिकार छैन तर यो नमान कि भावना नै छैन तिमी कल्पना हाै, वास्तविकतामा छैनाै मेरो भ्रम हाै, परिभाषित मैले गर्न सक्दिन तिमी मेरा हरेक चाहना अनि बहाना हाै मेरो मनभित्रका हरेक खुसी हाै मेरो सपनाभरि तिमी, तिमी नै छाै मेरो जीवनभरि तिमी रहनेछाै मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै हाै सपना, मलाई बिउँझाइदेऊ न हाै चाहना, तर केही चाहन्न भ्रम होस्, तर खुसी नै छु म यो माया हो, तर अर्थ केही छैन मेरो मनभित्रका हरेक खुसी हाै मेरो सपनाभरि तिमी, तिमी नै छाै मेरो जीवनभरि तिमी रहनेछाै मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै भ्रम नै होस् मनको, तर खुसी नै छु म अस्पष्ट हुन्, उदासी होस्, तर मनका डरलाग्दा ती भावना होलान् मुटुमा राखिसकेँ, हेर मेरो मनभित्रका हरेक खुसी हाै मेरो सपनाभरि तिमी, तिमी नै छाै मेरो जीवनभरि तिमी रहनेछाै मेरो मृत्युसँगै तिमी पनि मर्नेछाै
Tab not available
Buy song
Aparibhasit on iTunes store
Support artists with purchashing the original song!
Related Tabs
Advertisement
Leave a comment